भक्तपुर दुवै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२  फागुन । भक्तपुर जिल्लाको दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै रहेको छ । रास्वपाका रुकेश रन्जितले ४ हजार ४११ मत सहित अग्रता लिएका छन् भने, नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत प्राप्त गरेको छ ।
यस क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ६५९ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले ३१७ मत, राप्रपाका भरत बहादुुर खड्काले २२३ मत,  पाएका छन् । उक्त क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।

त्यसैगरी, भक्तपुर-२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता लिएका छन् । खत्रीले ३ हजार ६० मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार ५७३ सय मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले ४८४ , नेकपाका रामप्रसाद सापकोटाले ६८, नेमकिपाका रमेश वैद्यले १६१, राप्रपाका विक्रम थापाले ७३, श्रम संकृति पार्टीका अर्जुन बासुले ५२  र उज्यालो नेपाल पार्टीका जित राम लामाले ५५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ७२ हजार ५ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौं, ०५ साउन । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरकाे छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । सोमबार...

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...