हेरिटेज नेपाल न्यूज

तोलामा साढे १२ हजार रूपैयाँ घट्यो सुनको मूल्य

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ८ चैत । छापावाल सुनको मूल्य आइतबार घटेर प्रतितोला २ लाख ८२ हजार कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५ सय कायम सुन आज तोलामै १२ हजार ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि घटेको हो । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

हरिसिद्धीमा इँटाभट्टाको वाल भत्किँदा एक मजदुरको मृत्यु, चार जना घाइते

ललितपुर, ८ चैत । ललितपुर हरिसिद्धीको इँटाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित...

मौसम सुधारिँदै

काठमाडौं, ८ चैत । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा...

भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’

काठमाडौं, ८ चैत । नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई...

मूलुकभर वर्षा र हिमपात

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल...