भक्तपुर-२ का दुई उम्मेदवारविरुद्धको उजुरी खारेज

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ८ माघ । निर्वाचन आयोगले भक्तपुरका दुई उम्मेदवारविरुद्ध दर्ता भएको उजुरी खारेज गरेको छ । आयोगमा रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्ध उजुरी दर्ता भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालय भक्तपुर क्षेत्र नं. २ मा परेको २ वटा उजुरी दाबी विरोध नपुगेको साथै मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. १ र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ ले उम्मेदवारको नामावली प्रकाशन गरेको जनाएको छ ।
आयोगमा कुल पाँच वटा उजुरी दर्ता भएको थियो । तीमध्ये माधवकुमार नेपालको जिल्ला निर्वाचन कार्यालयले दरपीठ गरेको थियो भने कैलालीका रेशम चौधरीको निर्णय हुने क्रममा रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...