हेरिटेज नेपाल न्यूज

लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह

Date:

Share post:

काठमाडौं, २५ भदौ । आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायातबाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका हुन् ।

लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने, अराजक गतिविधि देखिएमा नेपाली सेनाको हटलाइन ९८६३०२९०२९ को ह्वाट्सएप तथा भाइबरमा मेसेज पठाउन नेपाली सेनाले आग्रह गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...