चक्रे मिलनसहित ४७ जना प्रहरी नियन्त्रणमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ साउन । ठमेल र महाराजगन्ज लगायत क्षेत्रमा गुण्डागर्दीमा संलग्नको आरोपमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चक्रे मिलन सहित ४७ जनालाई नियन्त्रणमा लिएको छ । व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालयले ठमेल र महाराजगंज क्षेत्रमा संयुक्त रूपमा अपरेसन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

केही दिनअघि एक होटलमा चक्रे मिलनको बर्थडे मनाइरहेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र विभिन्न युनिटहरूमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको आपराधिक पृष्ठभूमि, पछिल्लो समय भएका आपराधिक गतिविधि र त्यसमा संलग्नताबारे अनुसन्धान थालेकाे  कार्यालयले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...