मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, १२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्यमन्त्री किरण थापा मगर प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठसहितको टोलीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालको पुरानो र नयाँ भवनको अवलोकन गरेका छन् ।

अवलोकन पछि प्रतिष्ठानको संरचना, सेवा विस्तार तथा आगामी योजनाबारे अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागी अतिथिहरूले अस्पतालको भौतिक पूर्वाधार र सेवा गुणस्तरमा थप सुधारका लागि आवश्यक सुझाव राख्दै प्रतिष्ठानलाई मूलुककै उत्कृष्ट स्वास्थ्य विज्ञान केन्द्रका रूपमा विकास गर्न सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...