हेरिटेज नेपाल न्यूज

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Date:

Share post:

Changunarayan Nagarpalika

मकवानपुर, १२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्यमन्त्री किरण थापा मगर प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठसहितको टोलीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालको पुरानो र नयाँ भवनको अवलोकन गरेका छन् ।

अवलोकन पछि प्रतिष्ठानको संरचना, सेवा विस्तार तथा आगामी योजनाबारे अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागी अतिथिहरूले अस्पतालको भौतिक पूर्वाधार र सेवा गुणस्तरमा थप सुधारका लागि आवश्यक सुझाव राख्दै प्रतिष्ठानलाई मूलुककै उत्कृष्ट स्वास्थ्य विज्ञान केन्द्रका रूपमा विकास गर्न सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...