सरकारी ठेक्का ह्याकिङ प्रकरणः ६ ठेकदार सिआइबीको नियन्त्रणमा 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ चैत । बिद्युतीय बोलपत्र प्रणाली नै ह्याकिङ गरी सरकारी ठेक्का हात पार्ने ६ जना निर्माण व्यवसायी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ६ जनालाई पक्राउ गरेको हो।

ब्यूरोले दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवन कुमार दासलाई पक्राउ गरेको हो। उनीहरुउपर बिद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।

सार्वजनिक खरिद अनुगमनको कार्यालयको सञ्चालन गने अनलाइन बोलपत्र प्रणाली ह्याक गरी अरुको भन्दा कममा ठेक्का हालेर उनीहरुले हत्याउँदै आएका थिए। यसमा केही ठूला निर्माण व्यवसायी समेत सिआइबीको अनुसन्धानमा छन्। 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...