मूलुकभर उत्साहजनक मतदान, १८ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै जिल्लाहरूमा मतदान  उत्साहजनक रूपमा भइरहेको जानकारी दिएका हुन् । आयोगका प्रवक्ता भट्टराईले भने, ‘सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको छ ।’

सबै जिल्लामा दिउँसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको पनि भट्टराईले जानकारी दिए । सम्पूर्ण मतदाताको लगभग १८ प्रतिशत मत खसेको उनले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...