बढ्यो सुनको मूल्य

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियो।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

सुर्यविनायक-३ सार्वजनिक सुनुवाइ : प्रचार भन्दा काममा जोड

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका-३ मा विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विषयमा केन्द्रित सार्वजनिक सुनुवाई तथा...

काठमाडौँ महानगरपालिकाद्वारा शिक्षण अस्पताललाई १ करोड ७० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले शिक्षण अस्पताल महाराजगन्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैँया...

ख्वप्रिङ एकेडेमीमा आगलागी

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-८ लिवालीस्थित ख्वप्रिङ एकेडेमीमा आगलागी भएको छ । प्रहरीका अनुसार बिहीबार राति विद्युत्‌को...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-१० छालिङ रोडस्थित सैनिक ब्यारेक नजिकै खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको...