दुर्गा प्रसाईं फेरि पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा प्रहरीले उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो।
प्रसाईं यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन्। उनले फागुन २१ गतेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

काठमाडौँ, ५ वैशाख । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीहरुको उद्धार कार्य सुरु गरेको छ । काठमाडौँलाई...

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...