सुनको भाउ बढ्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ फागुन । आइतबार नेपाली बजारमा सुनको भाउ एकैदिन ५ हजार ६००  रुपैयाँले बढेको छ। नेपाल सुन – चाँदी व्यवसायी महासंघका अनुसार ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला सुन ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन ३ लाख १४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार २४५ रुपैयाँले बढेर चाँदी प्रतितोला  ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार एक तोला चाँदी ५ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...