प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) र प्रमुख कर्जा अधिकृत (सिसिओ) लाई पक्राउ गरेको छ । आइतबार सिआइबीले प्रभु बैंकका सिईओ बागलुङ, कालिका-५ का ५४ वर्षीय अशोक शेरचन, डिसिईओ गोरखा, पालुङटार नगरपालिका-२ खोप्लाङका ५६ वर्षीय मणिराम पोखरेल र सिसिओ सुनसरी, इटहरी उपमहानगरपालिका-४ का रिवास श्रेष्ठलाई  पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले बताए।
उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनुसन्धान अघि बढाएको थियो। राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानून विपरीत प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करौडौं रकम कर्जा प्रवाह गरी दुरूपयोग गरको आरोप छ। उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ। 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...