हेरिटेज नेपाल न्यूज

भक्तपुर क्यान्सर अस्पतालको प्रयोगशाला भवनको उद्घाटन

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २४ कार्तिक । भक्तपुर क्यान्सरको ३१ औं वार्षिकोत्सवको अवसरमा नवनिर्मित प्रयोगशाला भवनको उद्धाटन गरेको छ । सोमबार प्रयोगशाला भवन उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले सकारको मुख्य कार्यभार फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु रहेको र यसबाट सरकार पछि नहट्ने बताएकी छन् ।  जनतालाई निर्वाचनका लागि आश्वस्त पार्ने काममा सरकार मात्रै नभई तीनै तहका सरकार र दल लाग्नुपर्नेमा जोड दिंदै उनले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्जवल चालिसे लगायतले अस्पतालले प्रदान गर्ने सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...