भक्तपुर क्यान्सर अस्पतालको प्रयोगशाला भवनको उद्घाटन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ कार्तिक । भक्तपुर क्यान्सरको ३१ औं वार्षिकोत्सवको अवसरमा नवनिर्मित प्रयोगशाला भवनको उद्धाटन गरेको छ । सोमबार प्रयोगशाला भवन उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले सकारको मुख्य कार्यभार फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु रहेको र यसबाट सरकार पछि नहट्ने बताएकी छन् ।  जनतालाई निर्वाचनका लागि आश्वस्त पार्ने काममा सरकार मात्रै नभई तीनै तहका सरकार र दल लाग्नुपर्नेमा जोड दिंदै उनले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्जवल चालिसे लगायतले अस्पतालले प्रदान गर्ने सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...