हेरिटेज नेपाल न्यूज

फार्मेसी सञ्चालक पक्राउ 

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ६ कार्तिक । <span;>टोखा नगरपालिका–५, बसुन्धरास्थित तक्षक फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  चिकित्सकको अनुमतिले बिक्री- वितरण गर्नुपर्ने औषधि मापदण्डविपरीत बिक्री-वितरण गरेको आरोपमा संखुवासभा खाँदबारी नगरपालिका- ८ घर भएका ४० वर्षीय प्रकाश गौतमलाई प्रहरीले पक्राउ गरेको हो।
इन्स्पेक्टर लक्ष्मण देवकोटाको नेतृत्वमा खटिएको टोलीले उनलाई पसलबाटै पक्राउ गरेको हो। उनको फार्मेसीबाट मापदण्डविपरीत औषधिहरू बरामद गरी अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।
सो फार्मेसीले लागुऔषध दुर्व्यसनीले प्रयोग गर्ने औषधिहरू चिकित्सकको सिफारिसविना बिक्री गर्दै आएको प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...