हेरिटेज नेपाल न्यूज

उपचारका लागि भक्तपुरबासीले मनोहरा कट्नु नपर्ने : मन्त्री थापा

Date:

Share post:


भक्तपुर, १८ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले उपचारको निम्ति अब भक्तपुरबासीले साँगा वा मनोहरा कट्नु नपर्ने बताएका छन् । मङ्गलबार चाँगुनारायण नगरपालिका-८ सुडालमा अवस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७ औ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भक्तपुरबासीले उपचारको निम्ती साँगा वा मनोहरा कट्नु नपर्ने बताएका हुन् ।

प्रादेशिक अस्पतालबाट नै आवश्यक सबै उपचार उपलब्ध हुने र २०८१ देखी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएपछि विद्यार्थीको प्राथमिक उपचारको निम्ति विद्यालयमा रहेका नर्सहरूको सङ्ख्या बढाउँदै लगेको समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...