उपचारका लागि भक्तपुरबासीले मनोहरा कट्नु नपर्ने : मन्त्री थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १८ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले उपचारको निम्ति अब भक्तपुरबासीले साँगा वा मनोहरा कट्नु नपर्ने बताएका छन् । मङ्गलबार चाँगुनारायण नगरपालिका-८ सुडालमा अवस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७ औ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भक्तपुरबासीले उपचारको निम्ती साँगा वा मनोहरा कट्नु नपर्ने बताएका हुन् ।

प्रादेशिक अस्पतालबाट नै आवश्यक सबै उपचार उपलब्ध हुने र २०८१ देखी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएपछि विद्यार्थीको प्राथमिक उपचारको निम्ति विद्यालयमा रहेका नर्सहरूको सङ्ख्या बढाउँदै लगेको समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...