हेरिटेज नेपाल न्यूज

स्वास्थ्यमन्त्री थापाद्वारा डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण

Date:

Share post:

काठमाडौं, १३ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश अन्तर्गतका ५ निकायलाई डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण गरेका छन् । शुक्रबार हेटौडामा आयोजित डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले बागमती प्रदेश सभालाई एक थान, जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई एक थान, जिल्ला समन्वय समिति भक्तपुरलाई एक थान, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई एक थान र केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति भक्तपुरलाई एक थान डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...