स्वास्थ्यमन्त्री थापाद्वारा डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश अन्तर्गतका ५ निकायलाई डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण गरेका छन् । शुक्रबार हेटौडामा आयोजित डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले बागमती प्रदेश सभालाई एक थान, जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई एक थान, जिल्ला समन्वय समिति भक्तपुरलाई एक थान, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई एक थान र केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति भक्तपुरलाई एक थान डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...