ख्वप्रिङ एकेडेमीमा आगलागी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-८ लिवालीस्थित ख्वप्रिङ एकेडेमीमा आगलागी भएको छ । प्रहरीका अनुसार बिहीबार राति विद्युत्‌को तार सर्ट भई आगलागी भएको छ । राति नै स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

आगलागीका कारण विद्यालयको किन्डर गार्डेनको दुई तले भवनको माथिल्लो तल्ला पूर्ण रूपमा जलेर नष्ट भएको विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले जानकारी दिए । आगलागिका कारण विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने र वैकल्पिक व्यवस्था गरी कक्षा सञ्चालन गरिने प्रिन्सिपल प्रजापतिले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...