हेरिटेज नेपाल न्यूज

भक्तपुर क्षेत्र नम्बर १ मा मतगणना सुरु

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २२ फागुन । भक्तपुर क्षेत्र नम्बर  १ को मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सुचना अधिकारी भिम बिसीका अनुसार भक्तपुर क्षेत्र नं. १ को मतगणना विधुत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा मतगणना सुरु भएको हो ।

भक्तपुर क्षेत्र नं.१ मा ७३.११ प्रतिशत मत खसेको छ । क्षेत्र नं. १ मा १ लाख ७ हजार ५४ जना मतदाता छन् भने, ७८ हजार २७२ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न

काठमाडौँ, २१ फागुन । छिटपुट घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार मूलुकभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ...

मूलुकभर उत्साहजनक मतदान, १८ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

दाेलखाकाे बेदिङबासीले गरे मतदान बहिस्कार

दाेलखा, २१ फागुन । दाेलखाकाे गाैरीशंकर गाउँपालिका-९ बेदिङमा मतदाताले मतदान बहिस्कार गरेका छन् । बेदिङमा काेही पनि उमेदवार...

देशभर उत्साहपूर्वक मतदान सुरू: निर्वाचन आयोग

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले देशैभर उत्साहपूर्वक मतदान सुरु भएको बताएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...