स्रोत नखुलेको साढे १८ लाख नगदसहित एक जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ माघ । स्रोत नखुलेको साढे १८ लाख नगदसहित एक जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे ४ बजे बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ क्षेत्रबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा उदयपुर घर भई कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसन छन्।

गस्तीमा हिँडेको प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले उनलाई फेला पारी जाँच गरेको थियो। जाँच गर्नेक्रममा १८ लाख ५० हजार रुपैयाँ बराबरको नगदसहित उनलाई नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धानका लागि आन्तरिम राजस्व कार्यालय हरिहरभवनमा पठाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...