३ हजारले घट्यो सुनको भाउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १ फागुन । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ३ हजार रुपैयाँ घटेर प्रतितोला सुन ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ।

बिहीबार प्रतितोला सुनको मूल्य ३ लाख ६ हजार ५०० पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदी ३४० रुपैयाँले घटेर प्रतितोला ५ हजारमा झरेको छ। बिहीबार एक तोला चाँदी ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...