मध्यपुर थिमिमा कन्चटमा गोली हानी आत्महत्या

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २१ पुस । मध्यपुर थिमिमा एक युवाले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । मध्यपुर थिमी नगरपालिका-६, राईटोल बस्दै ४० वर्षीय आएका सनिप चाम्लिङ राईले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरी प्रवक्ता डीएसपी प्रकाश जबेगुका अनुसार प्रारम्भिक जाँच अनुसार राईले आफ्नै कन्चटमा गोली हानेको जस्तो देखिएको छ ।उनले लाइसेन्स प्राप्त हतियारबाट आफैंलाई गोली हानेको जस्तो देखिएको हो । ‘त्यो हतियार उनका भिनाजु सूर्यकुमार नेम्वाङको नाममा दर्ता रहेछ, अन्य कुरा बुझिरहेका छौं,’ डीएसपी जबेगुले भने । अहिले प्रहरी वृत्त थिमीबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...