हेरिटेज नेपाल न्यूज

सडक स्तरोन्नतिको स्वास्थ्यमन्त्री थापाद्वारा निरिक्षण

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १९ पुस । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिका-८, सिपाडोलस्थित बाइटी टिपुली पार्टी सडक स्तरोन्नति योजनाको निरिक्षण गरेका छन् । शुक्रबार योजना निरीक्षण गर्दै थापाले बागमती प्रदेश सरकार र स्थानीय सहकार्यबाट जनजीवन सहज र दिगो पूर्वाधार निर्माणप्रती प्रतिबद्ध रहेकाे बताएका छन्। सोही क्रममा थापाले गुणस्तरीय विकास नै आफ्नो प्राथमिकता रहेको बताएका छन्।
बागमती प्रदेश सरकारबाट रु. १ करोड र सूर्यविनायक नगरपालिकाबाट रु. १ करोड गरी कुल रु. २ करोडको साझेदारी बजेटमा बाइटी टिपुली पार्टी सडक स्तरोन्नति कार्य अघि बढिरहेको छ।
त्यसैगरी, बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री विशेष पहलमा बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयद्वारा विनियोजित १६ करोड रूपैयाँको लागतमा डोलेश्वर, पार्टिभन्ज्याङ आशापुरी सडक खण्डको स्तरोन्नति भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...