२२३ ग्राम खैरो हेरोइन सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ मंसिर । काठमाडौंबाट २२३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तारकेश्वर नगरपालिका-६ जितपुरफेदीबाट एक जनालाई पक्राउ गरेको एसपी जनकबहादुर शाहीले जानकारी दिए।
पक्राउ पर्नेमा नुवाकोट सूर्यगढीका ४३ वर्षीय कुलबहादुर तामाङ छन्। उनको डेराबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइन र डिजिटल तराजु पनि बरामद गरेको छ।
उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान अघि बढाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २८ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...

भीमफेदी ईभी दुर्घटना अपडेट: मृतकको संख्या १४ पुग्यो

मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुबाहक विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ...

भीमफेदी ईभी दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुबाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।...