हेरिटेज नेपाल न्यूज

२२३ ग्राम खैरो हेरोइन सहित पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १६ मंसिर । काठमाडौंबाट २२३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तारकेश्वर नगरपालिका-६ जितपुरफेदीबाट एक जनालाई पक्राउ गरेको एसपी जनकबहादुर शाहीले जानकारी दिए।
पक्राउ पर्नेमा नुवाकोट सूर्यगढीका ४३ वर्षीय कुलबहादुर तामाङ छन्। उनको डेराबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइन र डिजिटल तराजु पनि बरामद गरेको छ।
उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...