ख्वप नर्सिङमा २९ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २० जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ प्रथम वर्षको परीक्षाको नतिजा २०८२ जेठ १९ गते प्रकाशन गरेको छ । परिषद्ले २०८१ मा लिएको नर्सिङ प्रथम वर्षको परीक्षा नतिजा हिजो प्रकाशन गरेको हो ।

उक्त परीक्षामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट नर्सिङ प्रथम वर्षको परीक्षामा कुल ४० जनाले परीक्षा दिएकोमा २९ जना विशिष्ट श्रेणीले उत्तीर्ण भएका छन् । उक्त परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा विद्यार्थीहरुले ल्याएको उच्चत्तम अंक ९०.६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...