तीनकुने घटनामा संलग्नको आरोपमा शिव सेना नेपालको अध्यक्ष बस्नेत पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ वैशाख । काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्नको आरोपमा प्रहरीेले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव सेना नेपालका अध्यक्ष मोरङ, विराटनगर महानगरपालिका-३ का ४७ वर्षीय अनिल बाबा भन्ने अनिल बस्नेत छन् ।

२०८१ चैत्र १५ गते  काठमाडौं-३२ तीनकुने स्थित खुल्ला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजित प्रदर्शनमा क्रममा भएको घटनामा संलग्नकाे आरोपमा बस्नेत पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट २ दिनको मिलान म्याद थप अनुमति लिई अनुसन्धान थालेको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...