हेरिटेज नेपाल न्यूज

बागमती प्रदेशका १३ वटै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३० असार । बागमती प्रदेशका १३ वटै जिल्ला पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा भएको छ । सोमबार काठमाडौं पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासँगै बागमती प्रदेशको १३ वटै जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थमन्त्री किरण थापाले बागमती प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएका प्रदेश अन्तर्गतका ११९ स्थानीय तह, १३ वटै जिल्लाका जनप्रतिनिधि, महिला स्वास्थ्य  स्वयमसेविका, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई धन्यवाद व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...