हेरिटेज नेपाल न्यूज

ललितपुरमा शुक्रबार सार्वजनिक बिदा

Date:

Share post:

ललितपुर, २५ वैशाख । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्राको नरिवल खसाल्ने दिनको अवसरमा २०८२ वैशाख २६ गते (शुक्रबार) स्थानीय बिदा दिने निर्णय गरेको छ।

महानगरपालिकाको २०८१ बैशाख १८ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालकै लामो र ऐतिहासिक सांस्कृतिक रथयात्रा मानिने मच्छिन्द्रनाथको रथयात्रामा परम्परागत धार्मिक तथा सामाजिक सहभागिता रहने हुँदा नागरिकको उपस्थिति र परम्परा संरक्षणलाई ध्यानमा राखी बिदा दिन लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे...

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ।...

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...