नक्कली नोटसहित एक जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिका-१२ लगनखेलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ  परेका छन् । ललितपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराहा लहान नगरपालिका- १५ घरभई काठमाडौँ महानगरपालिका-१४ कलंकी बस्ने १९ वर्षीय सुरज राई छन्।
नक्कली नोट कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले लगनखेल बसपार्क नजिकबाट राईलाई पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।

राईको साथबाट प्रहरीले ५०० रूपैयाँ दरको १६ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...