नक्कली सुकुम्बासीबारे जानकारी दिन प्रहरीको अनुरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले नक्कली सुकुम्बासीबारे जानकारी दिन अनुरोध गरेको छ। प्रहरीले सूचना निकालेर नक्कली सुकुम्बासीको कारण आफ्नो हक अधिकार नपाएको भन्दै एकजुट हुन वास्तविक सुकुम्बासीलाई अनुरोध गरेको छ।

सरकारले सुकुम्बासी व्यवस्थापन प्रक्रिया उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नको लागि संचालन गरिएको दाबी गरेको छ। तर केही स्वार्थी तथा टाठाबाठा व्यक्तिले वास्तविक सुकुम्वासीको नाम र हकअधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेको हो।
वास्तविक सुकुम्बासी भूमिहिन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्न अव्यवस्थित क्षेत्रमा नबस्न अनुरोध गरेको प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...