रास्वपा कार्यालयमा सुरक्षा व्यवस्था कडा

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ११ वैशाख । वनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले सुकुम्बासी बस्ती हटाउने भएपछि पीडितहरू आफूहरुलाई नहटाउन दबाब दिनका लागि सत्तारुढ दल रास्वपा कार्यालय पुगेका छन् । बिहानैदेखि उनीहरुले सरकारको निर्णयको विरोध गर्दै थापाथलीमा प्रदर्शन गरेका थिए ।

डोजर आतंक बन्द गर्नुपर्ने भन्दै उनीहरुले आवासको हक सुनश्चित गर्न आग्रह गरेका छन् । उनीहरुलाई साथ दिन केही जेन-जी अभियता र सरोकारवाला थापाथली पुगेका थिए । बिहीबार साँझ नै प्रहरीले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती खाली गराउनका लागि माइकिङ गरेको थियो । प्रहरीले सुकुम्बासी संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीलाई नियन्त्रणमा लिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

नक्कली सुकुम्बासीबारे जानकारी दिन प्रहरीको अनुरोध

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले नक्कली सुकुम्बासीबारे जानकारी दिन अनुरोध गरेको छ। प्रहरीले सूचना निकालेर नक्कली सुकुम्बासीको...

हेटौंडा सिमेन्ट उद्योग बन्द

काठमाडौं, ११ वैशाख । लामो समयदेखि आर्थिक संकट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको...

सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमी पक्राउ

काठमाडौं, ११ वैशाख । प्रहरीले सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीलाई पक्राउ गरेको छ । थापाथलीबाट संयुक्त राष्ट्रिय सुकुम्बासी...

वैशाख ११ देखि विद्यार्थी भर्ना अभियान र १५ गतेदेखि नियमित पठनपाठन सुरु

काठमाडौं, १० वैशाख । काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले आगामी शैक्षिक सत्र २०८३ का लागि नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक...