जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ६ चैत । भदौमा भएको जेन-जी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिमपटक आग्रह गरेको छ । विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते हुने प्रशासनको सूचनामा उल्लेख छ । त्यस दिन प्रशासन कार्यालयको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेन-जी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मंसिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ । अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरेर घाइतेहरुको ४ भागमा वर्गीकरण गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...