बसबाट खसेर यात्रुको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० फागुन । काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलामा बसबाट खसेर यात्रुको मृत्यु भएको छ । शनिबार दिउँसो पेप्सिकोला छाप्रो चोक नजिक जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसबाट खसेर बसमा सवार दोलखा चरिकोट घरभई पेप्सीकोला ६५ वर्षीया राम कुमारी भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसबाट खसेर गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा अन्नपुर्ण अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...