सुन-चाँदीको मूल्यमा नयाँ रेकर्ड

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ। आइतबार २ हजार ४०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार २ हजार ४०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३ हजार ८०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। चाँदी २९० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य६ हजार ४८० रूपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको जानकारहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...