वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ पुस । काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोप छ। यसअघि प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूबाट आइलेन्स र म्याग्नेटिक कार्ड बरामद गरेको थियो। आइलेन्स लगाएपछि वितरण गरिने तासमा के रहेको भन्ने हेर्न मिल्ने अवस्था सिर्जना गरी ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...