७ राउन्ड गोली सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३१ असोज । भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् ।
उनी हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका थिए । उनको साथबाट बरामद भएका गोलीमा ५६ केएफ १३ उल्लेख छ ।
जेन-जी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने यकिन भइसकेको छैन । जिल्ला अदालत भक्तपुरबाट ४ दिन म्याद थप गरि प्रहरीले अनुसन्धान अगाडि बढाएको डीएसपी जबेगुले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...