हेरिटेज नेपाल न्यूज

बढ्यो सुनको मूल्य

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियो।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

मौन अवधिमा निर्वाचन आचारसंहिता उलंघन गरे कारबाही : विज्ञापन बोर्ड

काठमाडौं, १९ फागुन । विज्ञापन बोर्डले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन प्रचार-प्रसारसम्बन्धी प्रावधान कडाइका साथ पालना गर्न आग्रह...

निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अनुरोध

काठमाडौं, १९ फागुन । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना...

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...