हेरिटेज नेपाल न्यूज

२६३ खैरो हेरोईन सहित पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३ पुस । लागूऔषध खैरो हेरोईन २६३ सहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार मोरङ विराटनगर महानगरपालिका-१६ का ३९ वर्षीय रन्जोक उप्रेतीलाई पक्राउ गरेको हो ।

उप्रेतीलाई जिल्ला काठमाडौं, काठमाडौं महानगर-२६ ठमेलबाट लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी जनक बहादुर शाहीले जानकारी दिए । उनी विरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको ब्यूरोले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...