हेरिटेज नेपाल न्यूज

जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

Date:

Share post:

काठमाडौं, २८ भदौ । जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए ।

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुईजना र प्रभाग कोटेश्वरमा कार्यरत एकजनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डिआइजी घिमिरेले बताए ।

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिआइजी घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...